back
CTIZAN AD

आफ्नै कार्यकालमा कृषि क्याम्पस स्थापना हुने मन्त्री चौधरीको दाबी

वि.सं.२०७३ असोज २७ बिहीवार

1K 

shares

२७ असोज,भीमदत्तनगर  । कृषिमन्त्री गौरीशङ्कर चौधरीले कञ्चनपुरको पुनर्वास नगरपालिका–१२ स्थित आइबीआरडीमा प्रस्ताव गरिएको कृषि क्याम्पस स्थापनाको काम आफ्नै कार्यकालमा सुरु हुने बताउनुभएको छ ।

आइबीआरडी कृषि क्याम्पस स्थापना गर्न गठन गरिएको सङ्र्घष समितिसँग आज यहाँ छलफल गर्दै उहाँले क्याम्पस स्थापनाको काम तत्काल अघि बढाउन सम्बन्धीत पक्षसंग आग्रह गर्नुभयो ।

प्रस्ताव गरिएको क्याम्पस निर्माणस्थलको समेत निरीक्षण गर्दै मन्त्री चौधरीले क्याम्पस स्थापनामा केही बाधा अड्काउ भए त्यसलाई फुकाउन आफूले पहल गर्ने आश्वासन पनि दिनुभयो । रासस

वि.सं.२०७३ असोज २७ बिहीवार १४:१२ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...