Logo
२० आश्विन २०७९, बिहीबार
     Thu Oct 6 2022
E-paper
  English Edition
   Unicode
Logo

राजधानीमा तीन व्यक्ति मृत फेला



 

२८ असोज, काठमाडाँै। राजधानीमा तीन व्यक्ति मृत फेला परेका छन् । गोकर्णेश्वर नगरपालिका–१२ जोरपाटी डेरा गरी बस्ने सोलुखुम्बुका ६० वर्षीय फुरग्यान्जेन शेर्पा बुधबार सुतेकै कोठामा मृतावस्थामा फेला परेका छन् ।

यसैगरी कामपा–३४, बानेश्बर क्याम्पस अगाडि बाटामा राखेको वा १ ज ६५२२ नंको माइक्रोबसभित्र सनाखत हुन नसकेका पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । यसैगरी कामपा–१२ टेकु बुद्धबारी मार्गमा सनाखत हुन नसकेका पुरुष बुधबार मृतावस्थामा फेला परेका छन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रसले समानुपातिक उम्मेदवारको संशोधित नामावली समर्वजनिक गरेको छ । सो पार्टीले

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सम्बन्धि गलत सूचनाको चितवनका

उदयपुर । गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्को व्यवस्था नभएसम्मका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवाको