back
CTIZAN AD

कति चोट दिएँ

वि.सं.२०७५ साउन २१ सोमवार

822 

shares

मैले कति चोट दिएँ माफ़ गर भन्नु थियो
बोल्न नपाई हिँडिहाल्यौ धेरै कुरा सुन्नु थियो

नचाहेर गल्ति भयो अब फेरि हुन्न होला
सजाय देउ बरु मलाई, मैले त्यही मान्नु थियो
चुट्न लाग्यो हातमा धागो उड़ी गयौ चंगारि
चुट्न नपाई लहरीमा समातेर तान्नु थियो ।

धेरै कुरा बाँकी थिए मैले तिमीलाई सुनाउन
तिम्रा पनि थिए होलान् मैले पनि जान्नु थियो
मैले धेरै पीड़ा दिएँ तिम्रा थोरै होलान्
सँगै बसी आपसमा राम्रा कुरा छान्नु थियो ।।

इति

वि.सं.२०७५ साउन २१ सोमवार ०९:४९ मा प्रकाशित

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...

झिल्का कविताहरू

झिल्का कविताहरू

विकास क्षेत्री अञ्जान बिजनबारी बजार, भारत १ नेताले कसम खायो...