back
CTIZAN AD

क्यानडा–नेपाल संसदीय मैत्री संघ गठन

वि.सं.२०७३ असोज २९ शनिवार

1.3K 

shares

२९ असोज, काठमाडौ । क्यानाडको तल्लो सदन हाउस अफ कमन्स र माथिल्लो सदन सिनेटका सदस्यको सहभागितामा क्यानडा–नेपाल संसदीय मैत्री संघ गठन भएको छ । क्यानाडास्थित नेपाली दूतावासका उपप्रमुख दिलीप पौडेलका अनुसार हाउस अफ कमन्सका सदस्य जेन ताङको अध्यक्षतामा सात सदस्यीय कार्यकारी समिति निर्वाचित भएको हो । क्यानडाको संसदको उपसभामुख ब्रुस स्टानटोनको अध्यक्षतामा संसदको समिति कक्षमा बैठकले उक्त कार्यसमिति गठन गरेको हो । बैठकमा हाल क्यानडा भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवन शाही उपस्थित थिए ।
स्रोत : अन्नपूर्ण पोष्ट दैनिक

वि.सं.२०७३ असोज २९ शनिवार ०९:३० मा प्रकाशित

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...