back
CTIZAN AD

बुझ्ने बदल्ने यो आन्दोलनमा

वि.सं.२०७३ कात्तिक २ मंगलवार

2.4K 

shares

946522_144923952357778_1889744523_n

रातो घाम उदाउने मिर्मिरे सम्म
यो महासमरको सहयात्री हुँदा
विचार र रुपले भावनामा छुँदा
तिमिसँग प्रेम साईनो म जोड्न आएँ
दुनियाँमा नयाँ रित म छर्न आएँ
बुझ्ने बदल्ने यो आन्दोलनमा………..

धारमा रोक्ने रे मन्दिरमा छेक्ने
तिमिसँग छोईँदा अरु जुठो बन्ने रे
प्रेम इतिहाँसमा तिमिले नमुना रोज
सँगै हुन्छु सँधै यो मुक्ति यात्रामा
सम्झे हुन्छ दाँजेर जेनी माक्र्सकै पात्रमा
बुझ्ने बदल्ने यो आन्दोलनमा……

तस्बीरमा इश्वर रे मुर्तिमा इश्वर
म माक्र्सवादी हुनाले नमान्ने इश्वर
जातीय वर्गीय शोषण फोड्ने कुरामा
लिंगीय क्षेत्रीय विभेद तोड्ने कुरामा
सहयात्रामा कतै शंका नगर्नु
म सँग तिमिले प्यार रे
बुझ्ने बदल्ने यो आन्दोलनमा…….

वि.सं.२०७३ कात्तिक २ मंगलवार ०६:३४ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...