back
CTIZAN AD

निर्मला पन्त हत्या प्रकरण : अब सैनिकमाथि पनि अनुसन्धान हुने

वि.सं.२०७५ असोज १ सोमवार

624 

shares

१ असोज, काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या घटनामा सैनिक माथि पनि अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिले सुझाव दिएको छ ।

घटनास्थलबाट सेनाको २५ नम्बर बाहिनी नजिकै भएकोले घटनामा सैनिकको समेत संलग्नता हुन सक्ने आंकलनमा त्यस्तो सुझाव दिइएको आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

निर्मलाको शब भेटिएको स्थानबाट करिब ३ किलोमिटरको दूरीमा सेनाको बाहिनी छ । बलत्कारपछि घाँटीको ‘कर्ड’ न्याकेर निर्मलाको हत्या भएको पोस्टमार्टम रिर्पोटमा खुलेको छ ।

‘तालिम प्राप्त व्यक्तिले यसरी हत्या गर्ने सम्भावना धेरै हुन्छ,’ छानबिन समितिका एक सदस्यले भने, ‘त्यहि आधारमा बाहिनीबाट त्यो दिन बाहिर निस्किएका सैनिकमाथि पनि अनुसन्धान गर्न सुझाव दिएका छौं ।’

वि.सं.२०७५ असोज १ सोमवार ०८:२५ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...