back
CTIZAN AD

पेट्रोल ट्याङ्कीमा मट्टितेल मिसावट गर्दैगर्दा पक्राउ

वि.सं.२०७३ कात्तिक ३ बुधवार

1.2K 

shares

 ३ कात्तिक,महोत्तरी । गौशालाको एक आयल स्टोर्सको पेट्रोल ट्याङ्कीमा मट्टितेल मिसावट गर्न लागेका अवस्थामा प्रहरीले एक जनालाई रङ्गेहात पक्राउ गरेको छ ।

आज दिउँसो गौशाला नगरपालिका–७ स्थित जिरोमाइलमा सञ्चालित जनक आयल स्टोर्सका सञ्चालक नवीनकुमार श्रेष्ठलाई प्रहरीले पेट्रोल ट्याङ्कीमा मट्टितेल मिसावट गर्न लागेका अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

सञ्चालक श्रेष्ठले यसअघि पनि यसरी नै पेट्रोलमा मट्टितेल मिसावट गरेर बिक्री वितरण गर्दै आएको स्थानीयले बताएका छन् । रासस

वि.सं.२०७३ कात्तिक ३ बुधवार १४:०७ मा प्रकाशित

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...