back
CTIZAN AD

अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री

वि.सं.२०७५ असोज ९ मंगलवार

666 

shares

९ असोज, हुम्ला । असल छिमेकी नेपालले हुम्लाका विभिन्न विद्यालयमा हिमाली बहिरा तथा बौद्धिक अपङ्गता बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । सिमकोट तल्लो बजारमा अपङ्गता होस्टेलमा बसेर बालमन्दिर माविमा अध्ययनरत ५७ बौद्धिक बालवालिकालाई स्कूल झोला, विद्यालय पोशाक, स्टेशनरी सामग्री हस्तान्तरण गरिएको संस्थाकी जिल्ला संयोजक लामाले बताए ।

संस्थाले श्री पञ्चमुखी हिमाल प्रावि ठेहेमा अध्ययन गर्ने २०० छात्रछात्रालाई स्कूल पोशाक, स्टेशनरी सामग्री प्रधानाध्यापक कालीबहादुर भण्डारीलाई संस्थाकी संयोजक क्याम्म लामाद्वारा हस्तान्तरण गरिएको छ ।
सिमकोट गाउँपालिका–२ मा रहेको विद्यालयका विद्यार्थीलाई चाहिने सामग्री वितरण गरेको छ । असल छिमेकी नेपालको शिक्षासँग कार्यक्रम भएकाले पनि अझै जिल्लाका अन्य विद्यालयमा पोशाक, स्टेशनरी, स्कूल झोलालगायत अन्य सामग्री वितरण गरिने संस्थाकी संयोजक लामाले बताए ।

वि.सं.२०७५ असोज ९ मंगलवार ११:५४ मा प्रकाशित

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका निवर्तमान अध्यक्ष महेश...

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

अफ्रिका । दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको...

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...