back

 ‘चिबोकका केटीहरु’ लिएर आउँदै छन् हिक्मत थापा

वि.सं.२०७५ असोज १७ बुधवार

318 

shares
GLOBAL IME AD
NTC AD

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष हिक्मत थापाको कबिता सङ्ग्रह ‘चिबोकका केटीहरु’ सार्बजनिक हुने भएको छ ।

नाइजेरियाको बोर्नो राज्यको चिबोकबाट सन् २०१४ को अप्रिल १४ मा एक स्कुलबाट बोकोहराम आतंककारीबाट अपहरित २७६ स्कुले छात्राहरु माथी लेखिएको शिर्ष कविताको शिर्षकबाट नै यस संग्रहको नाम राखिएको छ ।

आगामी अक्टोबर १३ गते काठमाडौंमा सार्बजनिक हुन लागेको उक्त कविता संग्रहमा थापाका चालिसका दशकदेखि लेखिएका प्रतिनिधिमुलुक कबिताहरु अटाएका छन् ।

रास्ट्रप्रेम, प्रबासी पीडा र कबिको सौन्दर्य चेतले भरिपुर्ण रहेका उक्त कविता सङ्ग्रहको प्रकाशक साङ्ग्रीला बुक रहेको छ भने सम्पादन सुबिद गुरागाईले गरेका छन ।

वि.सं.२०७५ असोज १७ बुधवार १४:१३ मा प्रकाशित

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

काठमाडौं । युक्रेनी सेनाको कब्जामा परेका दुई नेपालीको सकुशल उद्धार...

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटीले  प्रशिक्षणात्मक अन्तरक्रिया गर्ने

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटीले  प्रशिक्षणात्मक अन्तरक्रिया गर्ने

काठमाडौँ । ‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’ नाराका साथ...

नर्वेमा मनाइयो सोनाम ल्होसार

नर्वेमा मनाइयो सोनाम ल्होसार

प्रेम परियार, ओस्लो, नर्बे । तामाङ समाज नर्बेद्वारा आयोजित मंजुश्री...

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

अमेरिका । सिनेमेटोग्राफर सम्राट कार्की लाई ‘कम्युनिटी मिडिया अवार्ड २०२५’...

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

काठमाडौं । नेपलिज कम्युनिटी पार्दो पोर्चुगलले मृतकका परिवारलाई आर्थिक सहयोग...

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

प्रेम परियार, नर्वे । मगर संघ नर्वेले यही २०२५ जनवरी...