back
CTIZAN AD

विद्यार्थीको मृत्युप्रति राष्ट्रसङ्घद्धारा दुःख व्यक्त

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

579 

shares

९ कात्तिक, संयुक्त राष्ट्रसङ्घ ।  जोर्डनमा आएको भीषण बाढीले एक विद्यालयको बस बगाएपछि कम्तीमा १७ जनाको मृत्यु भएको छ । बाढीले एक विद्यालयको बस नै बगाएपछि त्यसमा सवार ३७ बालबालिका र सात कर्मचारी दुर्घटनामा परेका थिए ।
यस घटनाप्रति संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गहिरो दुःख व्यक्त गरेको प्रवक्ताद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।
यस बाढीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारजन र जोर्डन सरकारलाई उनले समवेदना व्यक्त गर्नु भएको सो विज्ञप्तिमा जनाइएको छ । उद्धारकार्यमा सहयोग गर्न संयुक्त राष्ट्रसङ्घ तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
यस बाढीको प्रकोपमा परी कम्तीमा १७ व्यक्तिको मृत्यु भएको र त्यसमा धेरैजसो सो विद्यालयका विद्यार्थी रहेका छन् । दुर्घटनामा परेका केहीलाई उद्धार गरिएको छ भने केही अझै बेपत्ता रहेका स्थानीय अधिकारीहरुले बताएका छन् । वेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको छ ।

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार १६:३४ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...