back
CTIZAN AD

भारतीय राष्ट्रपति अष्टेलियामा

वि.सं.२०७५ मंसिर ६ बिहीवार

594 

shares

६ मङ्सिर, सिड्नी । भारतीय राष्ट्रपति रामनाथ कोविन्द चारदिने भ्रमणका क्रममा बुधबार बिहान अष्ट्रेलिया पुगेका छन् ।

टापूले घेरिएको राष्ट्र अष्ट्रेलियामा भारतीय राष्ट्रपति कोविन्द, उनका श्रीमती सविता कोविन्दलगायतलाई उच्चस्तरीय सरकारी अधिकारीले स्वागत गरेका थिए ।

द्वीपक्षीय यस भ्रमणको क्रममा उनले अष्ट्रेलियामा रहेका भारतीय नागरिकलाई सम्बोधन गर्ने जनाइएको छ । त्यसैगरी उनले अष्ट्रेलियामा रहेको महात्मा गान्धीको शालिकलाई गान्धीको १५०औँ जन्मजयन्तीको उपलक्षमा अनावरण गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति कोविन्दको यस भ्रमणको क्रममा भिक्टोरियाका गभर्नरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मेलर्बन विश्वविद्यालयका विद्यार्थीहरूलाई सम्बोधन गर्नेछन् ।

यसअघि राष्ट्रपति कोविन्द भियतनामको चारदिने भ्रमणमा थिए । उनले भियतनामको राष्ट्रियसभालाई सम्बोधन गर्नु साथै त्यहाँका राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए ।

वि.सं.२०७५ मंसिर ६ बिहीवार ०९:३१ मा प्रकाशित

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...