back
CTIZAN AD

स्वास्थ्य संस्थाहरु धमाधम दर्ता हुँदै 

वि.सं.२०७३ कात्तिक ८ सोमवार

888 

shares

८ कात्तिक,लितपुर । वर्षौंदेखि सञ्चालनमा भएरपनि दर्ता नभएका स्वास्थ्य संस्थाहरु धमाधम दर्ता हुन थालेका छन् । दर्ता नभै सञ्चालन भएका स्वास्थ्य संस्थाहरुलाई सरकारले कार्वाही गर्ने भएपछि यसरी दर्ता हुने त्यस्ता संस्थाहरु दर्ता भएका हुन् ।
यो आव सुरु भएपछि १० वटा पुराना स्वास्थ्य संस्था दर्ता भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । अहिले दर्ता भएर सञ्चालन भएका स्वास्थ्य संस्था १२१ पुगेको छ ।

कार्यालयका सूचना अधिकारी हरिओम पोखरेलले अनुगमनका क्रममा कारबाहीमा परेका स्वास्थ्य संस्थाहरु प्रक्रियामा आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो – “वाणिज्य विभागको अनुगमनका क्रममा भेटिएका दर्ता नभएका स्वास्थ्य संस्थालाई कारबाही गरेपछि अरु संस्था पनि अहिले प्रक्रियामा आइरहेका छन् ।”
अनुगनका क्रममा दर्ता नभएको पाइएकाले विभागले ताला लगाएका संस्था दर्ता पछि जिल्ला जनस्वास्थ्य कार्यालयको सिफासिरमा खुलाइएको थियो ।

जिल्लामा धेरै स्वास्थ्य संस्था दर्ता प्रक्रियामा आएका छैनन् । दर्ता नगर्ने ठूला अस्पतालभन्दा पनि साना स्वास्थ्य संस्था र साना ल्याब धेरै छन् ।

जिल्लामा सञ्चालनमा रहेका सबै स्वास्थ्य संस्थाले नियमित प्रतिवेदन बुझाउनुपर्ने कानुनी व्यवस्था छ । रासस

वि.सं.२०७३ कात्तिक ८ सोमवार १२:२१ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...