back
CTIZAN AD

अफगानिस्तानको गाजनीमा बीस दिनमा तीन सय सत्तरीको मृत्यु

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

891 

shares

९ कात्तिक गाजनी (अफगानिस्तान) । अफगानी सरकारी सुरक्षा कारबाहीमा यहाँको उत्तरी गाजनी प्रान्तमा बितेको २० दिनमा कम्तिमा ३७० जना तालिवान विद्रोही लडाकूको मृत्यु भएको प्रान्तीय प्रशासक अब्दुल करिम माटिनले सोमबार बताउनुभएको छ ।

सुरक्षा कारबाहीमा विगत २० दिनमा प्रान्तीय राजधानी गाजनी, देयक, एन्डार र गिरो क्षेत्रमा ३७० जना तालिवान लडाकू मारिएका र १४८ जना घाइते भएको माटिनले बताउनुभयो ।

कारबाहीमा उक्त समयमा ३५ सुरक्षाकर्मीले समेत सहादत प्राप्त गरेको सरकारी अधिकराीले बताएका छन् ।

तालिवान नियन्त्रित कान्दाहार काबुल राजमार्ग क्षेत्रमा सुरक्षाकर्मीलाई जान रोक लगाउने क्रममा भएका भीडन्तमा उक्त ठूलो सङ्ख्यामा हताहती हुन पुगेको सेनाले जनाएको छ ।

यससँगै उक्त क्षेत्रमा तालिवान लडाकूद्वारा राजमार्गमा गराइएका सम्पूर्ण अवरोध सफा गरी नियमित यातायात सञ्चालन गर्न पनि सुरक्षाकर्मी सफल भएको जनाएको छ । सिन्ह्वा

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०४:०३ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...