back
CTIZAN AD

पेरिसमा विष्फोट हुँदा कम्तिमा १२ जना घाइते

वि.सं.२०७५ पुस २९ आइतवार

777 

shares

२९ पुस, पेरिस, फ्रान्स । पेरिसको मध्य क्षेत्रमा अवस्थित एक वेकरी पसलमा ग्यास चुहावट नियन्त्रणका कारण शनिबार शक्तिशाली विस्फोटपछि भएको छ ।

घटनामा कम्तिमा १२ जना घाइते भएका उद्धारमा सहभागी अधिकारीहरूले जनाएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

“घटनामा तीन अग्नि नियन्त्रकसहित १२ जना गम्भीर घाइते भएका छन् भने २४ जनालाई सामान्य चोट लागेको छ,” अग्नी नियन्त्रण कार्यालय पेरिसका कमान्डर इरिक मौउलिनले समाचार सङ्कलनका लागि घटनास्थल पुगेका सञ्चारकर्मीलाई बताए ।

“घाइतेमध्ये दुई अग्नी नियन्त्रक अधिकारी र तीन सर्वसाधारणलाई विस्फोटबाट गहिरो चोट लागेको र उनीहरूको स्वास्थ्य अवस्था निकै कमजोर अवस्थामा रहेको छ,” उनले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको र यसबारे थप विवरण पछि दिइने प्रहरीले जनाएको छ ।

वि.सं.२०७५ पुस २९ आइतवार ०९:५१ मा प्रकाशित

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...