back
CTIZAN AD

सिरियाली कुर्दिस समूहसँगै टर्कीको सुरक्षा व्यवस्था मिलाइनेछ : पोम्पेओ

वि.सं.२०७५ पुस २९ आइतवार

627 

shares

२९ पुस, अबु धावी । वासिङ्टनका उच्च कूटनितिज्ञले अमेरिकी सेना सिरियाबाट फिर्ता भएपनि सिरियाली कुर्दिस विद्रोहीको सुरक्षाका लागि कुनै उपाय खोजिने बताए ।

“अमेरिकी विदेशमन्त्रीसमेत रहेका माइक पोम्पेओले सिरियाली कुर्दिस समूह र टर्कीलाई आतङ्ककारीबाट सुरक्षाका लागि व्यवस्था मिलाइनेछ,” उहाँले अमेरिकी सहयोगमा सिरियाली सरकारसँग सङ्घर्षरत पक्षलाई विश्वास दिलाएका छन् ।

उनले आबुधावीमा सञ्चारकर्मीसँगको कुराकानीमा भने, “हामी विश्वस्त छौँ, हामीले यी दुवै समस्याको समाधानका लागि सफल बन्नेछौँ ।”

अमेरिकी राष्ट्रपतिले गत महिना अमेरिकी सेनालाई फिर्ता गर्ने अकस्मात घोषणा गरेसँगै चिडिएका मध्यपूर्वका अमेरिका पक्षधर मुलुकहरूलाई सान्त्वना दिन पोम्पेओले यस क्षेत्रको भ्रमण गरेका हुन् । उनी संयुक्त अरब इमिरेट्सपछि स्वदेश फर्किनेछन् ।

वि.सं.२०७५ पुस २९ आइतवार १०:०१ मा प्रकाशित

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...