back
CTIZAN AD

सुनखानीमा भएको दुर्घटना, एघारको मृत्यु

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

954 

shares

goldmine

११ कात्तिक, जाकार्ता (इण्डोनेसिया) । इन्डोनेसियाको एउटा अवैध सुनखानीमा पानी र हिलोले थुनिएर बुधबार ११ जनाको मृत्यु भएको छ ।

सुमात्रामा रहेको सो खानीमा उनीहरू निकै साँधुरो बाटोबाट भित्र छिरेका थिए । उनीहरू भित्र भएकै बेला भारी वर्षा भएपछि पानी र माटोको ढिस्का उनीहरू भएको ठाउँमा झरेर उनीहरू थुनिएको बताइएको छ ।

प्रहरी प्रवक्ता कुस्वाह्युदी ट्रेस्नादीले घटनामा परी मृत्यु भएकाहरू २१ देखि ५५ वर्षका रहेको जानकारी दिनुभयो । भित्र रहेका कोही पनि बाँचेको आशा नगरिएको उहाँले बताउनुभयो ।

इण्डोनेसियाका सुनखानीमा यस्तै घटना भएर मानिसहरूको मृत्यु हुने घटना पछिल्ला केही वर्षदेखि निकै धेरै भएका छन् । एएफपी

वि.सं.२०७३ कात्तिक ११ बिहीवार ०३:४५ मा प्रकाशित

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको...

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...