back
CTIZAN AD

भैरवस्थान मन्दिरमा रु छ लाख भेटी सङ्कलन

वि.सं.२०७३ कात्तिक १८ बिहीवार

1K 

shares

पाल्पा ,  रामपुर १८ कात्तिक । यहाँको भैरवस्थान मन्दिरमा रु ६ लाख बराबरको भेटी सङ्कलन भएको छ । जिल्लाकै पर्यटकीय, ऐतिहासिक र धार्मिक क्षेत्रका रुपमा स्थापित यस मन्दिरमा दसँैको अवसरमा सो रकम सङ्कलन भएको हो ।

कालरात्रिका अवसरमा मन्दिरमा अहिलेसम्मकै ठूलो दान रकम सङ्कलन भएको मन्दिरका व्यवस्थापक मीनबहादुर बुढाथोकीले बताउनुभयो । अघिल्लो वर्ष यस मन्दिरमा रु एक लाख बराबरको दान रकम सङ्कलन भएको थियो ।

यस वर्ष सो अवसरमा पाँच सय बोका, पाँच सय कुखुरा गरी करिब एक हजार पाँच सयको हाराहारीमा पशु बलि चढाइएको थियो भने ५० हजारभन्दा बढी दर्शनार्थीले मन्दिरमा पूजाआजा गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । रासस

वि.सं.२०७३ कात्तिक १८ बिहीवार ०२:३५ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...