back
CTIZAN AD

पीडामा अलैंची किसान र व्यापारी, घाटापूर्ति गर्न घडेरीनै बेच्नुपर्यो

वि.सं.२०७५ फागुन १२ आइतवार

792 

shares

१२ फागुन, धनकुटा । केहि वर्ष अघि सम्म प्रतिमन ९५ हजारदेखि १ लाख ३० हजार रुपैयाँ सम्ममा अलैंचीको व्यापार गरेका धनकुटासहितका पूर्वी पहाडि जिल्लाका किसान र व्यापारी पछिल्ला बर्षमा निरास भएका छन् । अलैंचीको मूल्यमा २५ प्रतिशतसम्मको गिरावटले अलैंची

खेती गर्ने किसान र व्यवसायीको उठिवासै लागेको हो ।
अलैंचीमा देखिएको फ्युजारेम र राइजोक्टोनियालगायत ११ प्रकारका भाइरसजन्य रोगका कारण अलैंचीको बगान मासिँदै गएपछि केही वर्षअघि अलैंची खेतीबाट पिरोलिएका किसान र व्यापारीलाई अहिले भने अलैंचीमा आएको भारी गिरावटले झनै सताएको हो । अलैंची व्यापारको घाटा पूर्ति गर्न हिलेका व्यापारी शेर बहादुर राईले ४२ रोपनी जमिन र तीनवटा घडेरी नै बेच्नु पर्यो । आजको कारोबारमा धनकुटाबाट विकास घिमीरेले समाचार लेखेका छन् ।

वि.सं.२०७५ फागुन १२ आइतवार ०८:२६ मा प्रकाशित

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...