back
CTIZAN AD

अस्पतालले भन्यो–नेता अधिकारीलाई बचाउन न्यून सम्भावना

वि.सं.२०७५ फागुन १८ शनिवार

807 

shares

१८ फागुन, काठमाडौं । बरिष्ठ राजनीतिज्ञ भरतमोहन अधिकारीलाई बचाउन सकिने न्यून सम्भावना भएको अस्पतालले जनाएको छ ।
अधिकारी उपचाररत ह्याम्स अस्पतालले आज पत्रकार सम्मेलन गर्दै अधिकारीको महत्वपूर्ण अंगले काम गर्न छाडेकोले उनलाई बचाउने सम्भावना निकै कम भएको जनाएको छ ।
अस्पतालद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘ बितेको २४ घण्टा देखि उहाँको पिसाब भएको छैन । समग्रमा हाम्रो सम्पूर्ण प्रयासका बाबजुद उहाँलाई बचाउने सम्भावना न्यून देखिन्छ । अहिलेको यस दुःखद घडीमा उहाँलाई सजिलो बनाउने उपचार गरिरहेका छौं । ’

वि.सं.२०७५ फागुन १८ शनिवार १८:५७ मा प्रकाशित

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...