back
CTIZAN AD

स्वाइन फ्लुको ल्याब टेस्ट ढिलाईले मृत्यु बढ्दो

वि.सं.२०७५ फागुन १९ आइतवार

555 

shares

१९ फागुन, काठमाडौ । स्वाइन फ्लुको संक्रमणबाट बिरामीको मृत्यु हुने क्रम रोकीएको छैन । इन्फ्लुएन्वा परीक्षणमा ढिलासुस्तीले बिरामीको मृत्यु भइरहेको चिकित्सकको दाबी छ । फ्लुको आशंका भएका बिरामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण प्रतिवेदन समयमै नपाउने र त्यो नपाएसम्म इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एन्टिभाइरल औषधी नदिने भएकाले यी प्रक्रिया पूरा गर्ने क्रममै कतिपय बिरामीको मृत्यु हुने गरेको हो ।

हाल अत्यधिक मात्रामा स्वाइन फ्लु देखिएको छ, त्रिवि शिक्षण अस्पताल आईसयिु विभाग प्रमुख डा. सुवासप्रसाद आचार्य भन्छन् , प्रगोगशालाले समयमै परीक्षण प्रतिवेदन दिँदैन, एन्टिभाइरल औषधी टेमी फ्लु दिनसमेत कन्ज्युसाईँ भइरहेको छ । एन्टिभाइरल औषधी बजारमा किन्न पाइदैन् । आइतबारको कान्तिपुर दैनिक बाट ।

वि.सं.२०७५ फागुन १९ आइतवार ०७:५७ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...