back
CTIZAN AD

कम्प्युटर छ, बिजुली छैन

वि.सं.२०७५ फागुन १९ आइतवार

597 

shares

१९ फागुन, धादिङ । चेपाङ बस्ती रहेको दक्षिणी भेगमा पर्ने बेनीघाट राराङ गाउँपालिकास्थित गोराङमा अहिलेसम्म बिजुली पुगेको छैन । टुकी र सोलारका भरमा रहेका गोराङबासी गाउँलाई एज्यालो बनाउने प्रयास छन् । उनीहरु बिजुली पुर्याएर गाउँ झलमल्ल पार्ने सपना देखिरहेका छन् । भर्खरै सडक पुग्दै गरेको गाउँमा बिजुली नपुग्दै कम्प्युटर पुगेको छ । गाउँपालिकाले गोइराङ आधारभुत विद्यालयलाई तीनवटा कम्प्युटर र प्रिन्टर प्रदान गरेको हो ।

पृथ्वी राजमार्गको हुग्दीखोलाबाट ग्रामीण बाटो हुदै पुग्न सकिने विद्यालयमा चारवटा कम्प्युटर छन् । तीनवटा कम्प्युटर गाउँपालिकाले दिएको हो भने एयटा विद्यालयको नै हो । बिजुलीको अभावमा कम्प्युटर प्रगोगविहीन बनेको विद्यालयकी शिक्षिका सुष्मा भट्टाराईले बताइन् । आइतबारको नागरिक दैनिकमा सरीता श्रेष्ठले लेखेकी छन् ।

वि.सं.२०७५ फागुन १९ आइतवार ०७:४३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...