back
CTIZAN AD

वरिष्ठ राजनीतिज्ञ अधिकारीको निधन

वि.सं.२०७५ फागुन १८ शनिवार

549 

shares

१८ फागुन, काठमाडौं । बरिष्ठ राजनीतिज्ञ भरतमोहन अधिकारीको निधन भएको छ ।
पूर्व उपप्रधान मन्त्री तथा अर्थमन्त्री समेत रहेका अधिकारीको शनिबार उपचारका क्रममा निधन भएको हो ।
माघ २ मा मेडिसिटी अस्पतालमा भर्ना गरिएका नेता अधिकारीलाई माघ २४ गतेदेखि ह्याम्स अस्पतालमा उपचार गराइएको थियो । अधिकारी शुक्रबारदेखि गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार भएको थियो ।
निमोनिया, श्वास प्रस्वास तथा मुटुको विरामी रहेका नेता अधिकारीको ८३ वर्षको उमेरमा उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।
मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला अर्थमन्त्री बनेका नेता अधिकारी बृद्ध भत्ताका कारण देशवासीका बीच लोकप्रिय बनेका थिए ।
त्यस्तै शेर बहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा उपप्रधान तथा अर्थमन्त्री रहेका अधिकारी त्यतिबेला विभिन्न अस्पतालमा पुगेर सुत्केरी भत्ता बाडेर लोकप्रियता कमाएको समेत बताइन्छ ।

अधिकारीलाई भोली आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म नेकपा पार्टी कार्यालय धुम्बाराहीमा अन्तिम श्रद्धान्जली दिइने बताइएको छ ।

अस्पतालले भन्यो–नेता अधिकारीलाई बचाउन न्यून सम्भावना

वि.सं.२०७५ फागुन १८ शनिवार २२:२५ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...