back
CTIZAN AD

आँगनको डिलमै पानी खस्दा भोजपुरबासी भए फुरुङ्ग

वि.सं.२०७५ फागुन १९ आइतवार

579 

shares

१९ फागुन, भोजपुर । घरघरमा पानीको धारा बनेपछि भोजपुर नगरपालिका ४ सिद्धेश्वरका स्थानीयवासीको दैनीकी अहिले फेरीएको छ । आँगनको डिलमा नै पिउने पानी खस्न थालेपछि उनीहरु खुसी छन् ।

प्रशस्त मात्रामा पानीको सुविधा भएपछि उनीहरु अहिले तरकारी खेतीमा समेत लागेका छन् । विगतका वर्षमा घरकै लागि मात्र तरकारी उत्पादन गर्न नसक्ने उनीहरुले अहिले तरकारी बेचेर मनग्यै आम्दानी गर्न थालेका छन् ।

स्थानीय दानबहादुर खड्काले भने, विगतमा पानीको निकै समस्या थियो, पानी खोज्न गाउँभरीका कुवा, धारा धाउँदैमा दिन बित्थ्यो तर अहिले घरमै पानी आउँदा निकै खुसी लागेको छ, अहिले खेर गइरहेको पानीको उपभोग गरेर तरकारी पनि उत्पादन गरेका छौ ।

तत्कालीन जिल्ला विकास समिति रसहरी विकास मन्त्रालयको सहयोगमा खानेपानी योजना सम्पन्न भएपछि अहिले उनीहरुको घर आँगनको डिलमा नै पिउने पानी खस्न थालेको हो । आइतबारको राजधानी दैनिकमा युवराज विष्टले लेखेका छन् ।

वि.सं.२०७५ फागुन १९ आइतवार ०८:४१ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...