
२० फागुन, काठमाडौँ । आज महाशिवरात्री पशुपतिनाथ मन्दिरको दर्शन गर्न जानेहरु तिर्थालुहरुका लागि राम्रो व्यवस्थापन गरिएको छ । महानगरिय ट्राफीक महाशाखा, रामशाहपथका अनुसार तिर्थालुहरुका लागि सहजताका लागि सवारी साधन प्रवेश हुने स्थान, सवारी प्रवेश निषेध गरिएका ठाउँहरु र पाकिङ्ग व्यवस्थान यसरी गरिएको छ ।
वि.सं.२०७५ फागुन २० सोमवार ०९:४४ मा प्रकाशित