back
CTIZAN AD

गण्डकी मेडिकल कलेजका ११ जनालाई पक्राउ पुर्जी, दुईविरुद्ध ठगीमुद्धा

वि.सं.२०७५ फागुन २४ शुक्रवार

735 

shares

२४ फागुन, काठमाडौं । विद्यार्थीको उजुरीपछि पक्राउ परेका गण्डकी मेडिकल कलेज (जीएमसी) का सञ्चालकसहित दुईजनाविरुद्ध कास्की प्रहरीले बिहीबार ठगी मुद्दा दर्ता गराएको छ । बुधबार पक्राउ परेका पुर्वसिइओ समेत रहेका सञ्चालक सन्तोष खनाल र कर्मचारी लक्ष्मण शर्माविरुद्ध कास्की अदालतमा प्रहरीले मुद्दा दर्ता गराएको हो ।
विद्यार्थीले आफूहरुसँग कलेजले सरकारी दरभन्दा १५ लाख रुपैयाँ बढी असुलेको भनी मंगलबार प्रहरी समक्ष उजुरी दिएका थिए । त्यसै आधारमा प्रहरीले अदालतबाट अनुमति समेत लिई कलेजका सञ्चालकसहित ११ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । दुईजना पक्राउ परेपनि आठजनालाई कास्की प्रहरीले समात्न सकेको छैन ।
कलेज अध्यक्ष खुमा अर्याल, प्रिन्सीपल रविन्द्र श्रेष्ठ, लेखाप्रमुख युवराज शर्मा, लेखाकी कर्मचारी हरिमाया पौडेल, पूर्वप्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल, कलेजका कर्मचारीहरु तिलक पौडेल, लक्ष्मण प्रसाद शर्मा, कृष्ण पौडेल र कृष्ण घिमीरे विरुद्ध पक्राउ पुर्जी जारी छ ।
शुक्रबारको अन्नपूर्णपोष्ट दैनिकमा पोखराबाट केशवसरण लामिछानेले लेखेका छन् ।

वि.सं.२०७५ फागुन २४ शुक्रवार ०८:३२ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...