back
CTIZAN AD

दुई लाख सेक्युरेटी गार्डको अधिकार नै असुरक्षित

वि.सं.२०७५ फागुन २५ शनिवार

711 

shares

२५ फागुन, काठमाडौं । विश्वमै ख्याती कमाएका नेपाली सेक्युरेटी गार्ड आफ्नै मुलुकमा अपहेलित र पीडित भएर बस्न बाध्य छन् ।
सुरक्षा जस्तो संवेदनशील व्यवसायमा संलग्न नेपाली सेक्युरेटी गार्डको अनुगमन र व्यवस्थापन आलसम्म कुनै सरकारी संयन्त्र नै बनेको छैन । सुरक्षाका सवालमा कर्मठ इमान्दार र बहादुरी देखाएका कारण नेपाली सेक्युरेटी गार्डको माग विश्वव्यापी रुपमा बढ्दो छ । तर, नेपालमा यो व्यवसाय व्यवस्थित हुन नसक्दा यसमा संलग्न सेक्युरेटी गार्डको अवस्था अत्यन्त दयनीय छ । दर्ता भएका वा दर्ता नभएका गरी ६ हजारभन्दा बढीको संख्यामा सुरक्षा सेवा प्रदायक कम्पनीले नेपालमा सेवा प्रवाह गरिरहेको अनुमान छ । यी कम्पनीमार्फत २ लाखभन्दा बढीको हाराहारीमा सेक्युरेटी गार्ड प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् । शनिबारको राजधानी दैनिकबाट

वि.सं.२०७५ फागुन २५ शनिवार ०७:५२ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...