back
CTIZAN AD

एनआरएनए फ्रान्सद्धारा नेपाली पाठशाला सञ्चालन (भिडियोसहित)

वि.सं.२०७५ चैत ३ आइतवार

627 

shares

 

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्सले नेपाली बालबालिकाका लागि ‘नेपाली पाठशाला’ सुरु गरेको छ ।

संघले फ्रान्समा नै जन्मेर वा नेपालमा जन्मनासाथ फ्रान्स लगिएका एनआरएनएका दोस्रो पुस्ताका बालबालिकाहरुलाई नेपाली भाषा पढ्न र लेख्न सिकाउने उद्धेश्यसहित सुरु गरिएको एनआरएनए फ्रान्सका अध्यक्ष एकेन्द्र मल्लले संसारन्युजलाई बताएका छन् ।

नेपालीहरुको बाक्लो बस्तिरहेको लाकोर्नभ सहरमा स्थापना गरिएको उक्त पाठशाला मार्च ३ आइतबार एक विशेष कार्यक्रम गरेर उद्घाटन गरिएको हो ।

एनआरएनएका पूर्वउपाध्यक्ष तथा सल्लाहकार हरि सापकोटाले बालबालिकालाई नेपाली भाषा पढाउँदै आएका छन् भने आइतबारदेखि प्रत्येक शनिबार १० :३० देखि १२ बजेसम्म नेपाली भाषा कक्षा संचालन गरिने पनि अध्यक्ष मल्लले बताए ।

पेरिसमा रहनुहुने सम्पूर्ण नेपालीले आफ्ना बालबालिकालाई नेपाली भाषा सिकाउनका लागि यस अवसरको फाइदा लिन पनि अध्यक्ष मल्लले अनुरोध गरेका छन् ।

वि.सं.२०७५ चैत ३ आइतवार ११:३२ मा प्रकाशित

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...