back
CTIZAN AD

ट्रम्पको चुनावी सभामा खैलाबैला

वि.सं.२०७३ कात्तिक २१ आइतवार

915 

shares

trumps-progreamme
२१ कार्तिक, वासिङ्टन । अमेरिकी राष्ट्रपतिको चुनावी प्रतिस्पर्धामा होमिएका रोनाल्ड ट्रम्पको चुनावी सभा खैलाबैला हुँदा केही समयका लागि कार्यक्रम तनाबग्रस्त बन्न पुगेको छ ।
नेभदामा आफ्ना समर्थकहरुका माझ चुनावी भाषण गर्न मञ्चमा उत्रिएका बेला फ्लोरबाट एक युवकले ‘गन’ भनेर चिच्याएपछि सभामा खैलाबैला मच्चीएको थियो भने कार्यक्रम एकछिनका लागि तनाबग्रस्त बन्न पुगेको थियो । कार्यक्रममा खैलाबैला सुरु भएपछि ट्रम्पलाई दुई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थान तर्फ लगेका थिए ।
सुरक्षाकर्मीका अनुसार सभामा चिच्याउने युवकलाई पक्राउ गरि अनुसन्धान गर्दा कुनै हातहतिहार भेटिएन । तर ती व्यक्ति को हुन् भन्ने बारे भने सार्वजनिक नगरिएको छैन । अवरुद्ध बनेको कार्यक्रम पुनः सुचारु भएको थियो भने ट्रम्पले सभालाई सम्बोधन गरेका थिए । स्रोत : एपी

वि.सं.२०७३ कात्तिक २१ आइतवार ०४:३२ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...