back
CTIZAN AD

धितोपत्र ब्रोकरलाइ एजेन्ट दिन बोर्डको आनाकानी

वि.सं.२०७५ चैत ७ बिहीवार

681 

shares

७ चैत, काठमाडौ । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल कम्पनीलाई मापदण्ड तोकेर शाखा विस्तारमा केन्द्रित भएको छ । सेयर कारोबार प्रणाली अनलाइन भइसकेपछि बजार विस्तारका लागि सब ब्रोकर तथा एजेन्टमार्फत् जानुपर्नेमा शाखा नै विस्तार गर्न बाध्य बनाएको हो ।

बोर्डले ब्रोकर कम्पनीलाई शाखा स्थापनाका लागि मापदण्ड तोकेर उपत्यका भन्दा बाहिरबाट कारोबार गर्न अनुमति दिँदै आएको छ । हालसम्म उपत्यकाबाहिरका ४१ स्थानमा धितोपत्र दलाल कम्पनीका शाखा स्थापना भइसेका छन् । हालैमात्र सेयर कारोबारको सम्भावना रहेको स्थानमा सेयर दलाले शाखा विस्तारका लागि धितोपत्र बोर्डसमक्ष आवेदन पनि दिएका छन् । अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा सबब्रोकर र एजेन्टमार्फत सेयर खरिद बिक्री हुने भए पनि नेपालमा त्यसको सुरुवात हुन सकेको छैन । छिमेकी राष्ट्र भारतमा सबब्रोकर मार्फत सेयर कारोबार हुन्छ । नेपालमा पन धितोपत्र ऐन २०६३ मा धितोपत्र प्रतिनिधि भन्ने व्यवस्था भए पनि त्यो ओपनआउट क्राइ सिस्टम का लागि थियो । बिहीबारको कारोबारमा भुवन पौडेलले लेखेका छन् ।

वि.सं.२०७५ चैत ७ बिहीवार ०८:३९ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...