back
CTIZAN AD

रुपन्देहीमा मौरीपालनमा आकर्षण बढ्दै

वि.सं.२०७५ चैत ११ सोमवार

603 

shares

११ चैत, रुपन्देही । चरन क्षेत्रको समस्या भए पनि रुपन्देहीमा मौरीपालन व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएको छ । सरकारले अघिल्लो वर्षदेखि युवा लक्षित कार्यक्रमअन्र्तगत व्यवासायिक मौरीपालन गर्न इच्छुकलाई प्रतिव्यक्ति २० घार मौरी निशुल्क प्रदान गर्न थालेपछि यसतर्फ किसानको आकषंण बढेको हो । अहिले रुपन्देहीमा मौरीपालन फर्मको संख्या ६० भन्दा बढी भएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ ।
कृषि विकास कार्यालयका मौरी विकास अधिकृत रामबहादुर खत्रीका अनुसार रुपन्देहीमा मौरी स्रोत केन्द्र पाँचवटा र व्यवसायीक मौरीपालन फार्म ५५ भन्दा बढी छन् । जिल्लामा उन्नत जातका मौरीका एक हजार ५०० सय घार रहेका छन् ।

रुपन्देहीमा एउटै किसानले दुईदेखि अढाई सय घारसम्म मौरी पालेका छन् । रुपन्देहीको सैनामैनाका फर्शुराम अधिकारीले गत वर्ष २६० घार मौरी पाल्नुभएको थियो । तीमध्ये उहाँको नयाँ किसानलाई २०० घार मौरी बेचेर आठ लाख रुपियाँ आम्दानी गर्नुभयो । सोमबारको गोरखापत्र बाट ।

वि.सं.२०७५ चैत ११ सोमवार ०८:१२ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...