back
CTIZAN AD

विरामी लिम्बुलाई बहराइनबाट १ लाख बढी आर्थिक सहयोग

वि.सं.२०७५ चैत १४ बिहीवार

711 

shares

१४ चैत, काठमाडौं । बहराइनमा रहेका नेपालीले नशाको समस्याले थलिएका मिथुन हाङ्गाम लिम्बुलाई आर्थिक सहयोग पठाएका छन् ।

बहराइनमा कार्यरत अमृता नाल्बो र अस्मिता नाल्बोको पहलमा बहराइनका नेपालीबाट संकलन गरिएको १ लाख २० हजार अस्पतालमा उपचार गराइरहेका लिम्बुलाई मंगलबार हस्तान्तरण गरिएको हो ।

झापा दमकका लिम्बुका अभिभावक विष्णुमाया हाँगामलाई राहुल नाल्बो र गोपाल नियोङले अस्पतालमै पुगेर हस्तान्तरण गरेका हुन् ।

नसा सम्बन्धि समस्या रहेर बिराटनगरस्थित नोवेल अस्पतालमा उपचार गराइरहेका लिम्बुले सहयोगी दाताहरूलाई धन्यवाद दिदै अन्य देशबिदेशमा रहेका संघसंस्था लगायत सम्पूर्णलाई आर्थिक सहयोग गरी आफूलाई नयाँजीवन दिन अनुरोध समेत गरेका छन् ।

वि.सं.२०७५ चैत १४ बिहीवार १६:५६ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...