back
CTIZAN AD

भूकम्पका कारण विद्यालयहरु बन्द

वि.सं.२०७३ कात्तिक २२ सोमवार

1.2K 

shares

२२ कात्तिक, मानागुआ (निकारागुवा) । निकारागुवामा राष्ट्रपतीय पदको आइतबार सम्पन्न भएको निर्वाचनमा वर्तमान राष्ट्रपति डानियल ओर्टेगा अर्को अवधिका लागि पनि अग्रस्थानमा रहनु भएको छ ।
खसेका मतहरुमध्ये हालसम्म २१ प्रतिशतको गणना सकिई सकेकोमा ओर्टेगाको पार्टी ‘सान्डिनिस्टा नेसनल लिबरेसन फ्रन्ट (एफएसएलएन)’ ले ७१ प्रतिशत मत हासील गरी अग्रता लिएको निकारागुवाको निर्वाचन सर्वोच्च परिषदका प्रमुख आयुक्त रोबर्टो रिभासले एक पत्रकार सम्मेलनमा बताउनु भएको छ । सूचिमा नामाङ्कन गरिएका बैध मतदाताहरुमध्ये ६५ प्रतिशतले निर्वाचनमा भाग लिएका छन् ।
निर्वाचनपूर्व गरिएको जनमत सर्र्वेक्षण प्रषेपणअनुसार नै निर्वाचनको प्रारम्भिक परिणाम आएको र वर्तमान राष्ट्रपति ओर्टेगाको पार्टी ठूलो मतान्तरले विजयी हुने प्रष्ट लक्षण देखिइ सकेको एफएस एलएनले जानकारी दिएको छ ।
निकारागुवामा आइतबार राष्ट्रपति र राष्ट्रिय सभाका सांसदहरु चयनका लागि निर्वाचन सम्पन्न भएको थियो ।
आइतबार सम्पन्न निर्वाचनको सम्पूर्ण औपचारिक परिणाम स्थानीय समयानुसार सोमबार बिहान ११ बजेसम्म प्रकाशन भैसक्ने पनि प्रमुख आयुक्त रिभासले जानकारी दिनुभयो । एएफपी

वि.सं.२०७३ कात्तिक २२ सोमवार १२:१७ मा प्रकाशित

चीनको नयाँ पाँचवर्षे स्वास्थ्य योजना : २०३० सम्म औसत आयु ८० वर्ष पुर्‍याउने लक्ष्य

चीनको नयाँ पाँचवर्षे स्वास्थ्य योजना : २०३० सम्म औसत आयु ८० वर्ष पुर्‍याउने लक्ष्य

बेइजिङ  (सिन्ह्वा) । चीनले १५ औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) अन्तर्गत...

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

ब्युनस आयर्स (अर्जेन्टिना) । स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले...

विश्वव्यापी एआई विकासका लागि चीनको पाँचवर्षे योजना, विकासशील राष्ट्रलाई ५ हजार तालिम अवसर

विश्वव्यापी एआई विकासका लागि चीनको पाँचवर्षे योजना, विकासशील राष्ट्रलाई ५ हजार तालिम अवसर

बेइजिङ । कृत्रिम बुद्धिमत्ता (एआई) को विश्वव्यापी विकासलाई थप गति...

अमेरिकाको लगातार आठौं रात इरानमाथि आक्रमण, इरानको जवाफी आक्रमण

अमेरिकाको लगातार आठौं रात इरानमाथि आक्रमण, इरानको जवाफी आक्रमण

काठमाडौं । अमेरिका र इरानबीचको सैन्य तनाव झन् चर्किएको छ।...

विश्वकप फाइनलमा ट्रम्पको भूमिका फेरि चर्चाको विषय

विश्वकप फाइनलमा ट्रम्पको भूमिका फेरि चर्चाको विषय

बेडमिन्स्टर । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार हुने...

जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

दुबई । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको...