back
CTIZAN AD

हट्यो अन्योल- अब लोकसेवा आयोगले विज्ञापन खुलाउने

वि.सं.२०७५ चैत १८ सोमवार

1.9K 

shares

१८ चैत, काठमाडौ । समायोजन सकिएसँगै लोकसेवा आयोगको परीक्षाका लागि बाटो खुलेको छ । चैतभित्रै २० हजार निजामती कर्मचारीका लागि विज्ञापन आह्वान हुने भएको छ । आगामी वर्ष साउन १ गतेभित्र सबै प्रदेश र स्थानीय तहमा कर्मचारी पुर्याउने लक्ष्यसहित फास्ट ट्रयाकबाट विज्ञापन गर्ने तयारी गरिएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताए ।
चैत मसान्तभित्रै विज्ञापन आह्वान गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवासँग छलफल गरिरहेको छ । सरकारले साउन १ गतेभित्र ७ वटै प्रदेशका सबै मन्त्रालय र ७ सय ५३ स्थानीय तहमा सबै कर्मचारी पुर्याउन काम गरिरहेको जनाएको छ । सोमबारको अन्नपुर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।

वि.सं.२०७५ चैत १८ सोमवार ०८:१७ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...