back

पत्याउनु हुन्छ ? नेपालले पनि टक्कर दियो अमेरिकालाई

वि.सं.२०७५ चैत २१ बिहीवार

147 

shares
NTC AD
Global IME AD

२१ चैत, काठमाडौं । नेपालले हालसालै अमेरिकासँग टक्कर लिएको छ । यो टक्कर अमेरिका र उत्तर कोरियाको जस्तो होइन र चीन र अमेरिका जस्तो पनि होइन । न त यो भेनेजुयलाको विषयमा सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले दिएको वक्तव्य जस्तो हो न त उनको प्रतिरक्षामा सरकारले बोलेजस्तो हो ।

तर, नेपालले एउटा विषयमा भने शालिनतापूर्वक अडान लिएको छ । नेपालमा आउने अमेरिकीहरुका बालबालिकालाई यस अघि नेपाल सरकारले भीषा फि लिदैनथे तर अब भने नेपाल सरकार अमेरिकी बालबालिकाको प्रवेशाज्ञा शुल्क लिएरै छाड्ने भएको छ ।

नेपाली बालबालिकालाई अमेरिकाले भिषा फि लिइरहने तर नेपालले फ्रि दिइरहनुपर्ने विषयले अध्यागमनका प्रशासकहरुलाई पनि नमिठो लाग्दै आएको थियो ।

भिसा पारस्पारिकताको प्रस्तावसहित नेपाली बच्चाको शुल्क नलिनु अनुरोध गर्दा अमेरिकी दूतावासले नमानेपछि नेपालले पनि ‘पारस्पारीकता कायम गर्ने’ अर्थात् भिसा फि लिने निर्णय गरेको हो । यस सम्बन्धमा अध्यागमनले आफ्नो साइटमा सूचना जारी गरेको छ ।

वि.सं.२०७५ चैत २१ बिहीवार ११:४३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कतारका अमिरको नेपाल भ्रमणले पर्यटन व्यवसायी उत्साहित

कतारका अमिरको नेपाल भ्रमणले पर्यटन व्यवसायी उत्साहित

सिबी अधिकारी, काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद...

उपनिर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरु

उपनिर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरु

काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य...

कतारी राजाको नेपाल भ्रमण :  सुध्रिएला त नेपाल-कतार बीचको व्यापार घाटा

कतारी राजाको नेपाल भ्रमण : सुध्रिएला त नेपाल-कतार बीचको व्यापार घाटा

काठमाडौं । विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी गर्दै कतारका...

गर्मीमा तातो हावा ‘लू’ बाट बच्न यी कुरामा ध्यान दिउँ

गर्मीमा तातो हावा ‘लू’ बाट बच्न यी कुरामा ध्यान दिउँ

काठमाडौं । पछिल्लो समय देशैभरी बढेको गर्मीका कारण जनजीवन प्रभावित...

कतारका अमिर दुई दिने भ्रमण सम्पन्न गरी फिर्ता

कतारका अमिर दुई दिने भ्रमण सम्पन्न गरी फिर्ता

काठमाडौँ । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल...

नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौँ । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा...