back
CTIZAN AD

किडनी ट्रान्सप्लान्ट गरेको दुई सातामै उद्योगपति गोल्छाको निधन

वि.सं.२०७५ चैत २७ बुधवार

795 

shares

२७ चैत, काठमाडौ । उद्योगपति दिवाकर गोल्छाको मंगलबार राती निधन भएको छ । भारतको चेन्नाइमा किडनी ट्रान्सप्लान्ट गरेको दुई सातामै गोल्छाको निधन भएको हो ।

नेपाली कांग्रेसबाट पहिलो संविधान सभा सदस्य समेत रहेका गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको पूर्व उपाध्यक्ष पनि हुन् । गोल्छाका हुलास वायर, इस्र्टन सुगर मील, हुलास जस्ता र श्रीराम सुगर मील जस्ता २४ भन्दा बढि उद्योग धन्दा रहेका छन् ।

वि.सं.२०७५ चैत २७ बुधवार ११:१५ मा प्रकाशित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...