back
CTIZAN AD

पछिल्ला अनपेक्षित प्राकृतिक दुर्घटनाका कारण जलवायु परिवर्तन : राष्ट्रसङ्घ

वि.सं.२०७३ कात्तिक २४ बुधवार

990 

shares

२४ कात्तिक, माराकेस (मोरक्को) । खतरनाक उष्णतरङ्ग र तुफान (आँधी) जलवायु परिवर्तनका कारण बन्दा पछिल्ला वर्षमा विश्वमा ठूलाठूला प्राकृतिक विपद् आइपरेको राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसङ्घद्वारा मङ्गलबार सार्वजनिक गरिएको रिपोर्टमा उष्ण हावा, आँधी तथा खडेरी र बाढी आउने घटना पछिल्ला केही वर्षमा बढेको र यसको कारक तत्व जलवायु परिवर्तन भएको बताइएको छ ।

विश्वभर पछिल्ला पाँच वर्ष अर्थात् सन् २०११ देखि सन् २०१५ मा भएका ५० प्रतिशतभन्दा अनपेक्षित मौसमी दुर्घटना मानव जातिद्वारा निम्ताइएकोे विश्वव्यापी तापक्रम वृद्धिका कारण भएको अन्तर्राष्ट्रिय मौसम विज्ञानसम्बन्धी अध्ययन गर्ने संयुक्त राष्ट्रसङ्घअन्तर्गतको सङ्गठनले वातावरणसम्बन्धी मोरक्कोको माराकेसमा भएको छलफलका क्रममा जनाएको हो । एएफपी

वि.सं.२०७३ कात्तिक २४ बुधवार ०३:११ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...