back
CTIZAN AD

चिलीमा ५.९ रेक्टर स्केलको भूकम्प ; युएसजीएस

वि.सं.२०७३ कात्तिक २४ बुधवार

990 

shares

२४ कात्तिक, बेइजिङ (चीन) । चिलीको उत्तरपश्चिममा अवस्थित ताल्काहुवानो क्षेत्रमा केन्द्र विन्दु बनाई ५.९ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (युएसजीएस) ले जनाएको छ ।

ग्रीनविच समयअनुसार मङ्गलबार बिहान ४ बजेर ५५ मिनेट जाँदा चिली र आसपासका इलाकामा भूकम्पको धक्का महसुस गरिएको युएसजीएसले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु ताल्काहुवानो क्षेत्रमा ३६.५८ डिग्री दक्षिणी अक्षांस र ७३.६३ डिग्री पश्चिमी देशान्तरमा १७.३ किलोमिटर गहिराईमा रहेको बताइएको छ । सिन्ह्वा

वि.सं.२०७३ कात्तिक २४ बुधवार ०३:१२ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...