back
CTIZAN AD

असीनापीडितलाई २ करोड दिने कर्णाली सरकारको निर्णय

वि.सं.२०७५ चैत २८ बिहीवार

543 

shares

२८ चैत, सुर्खेत । कर्णाली प्रदेश सरकारले असिनापीडित किसानलाई राहत स्वरुप दुई करोड रुपैयाँ दिने भएको छ ।मंगलबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले दैलेखलगायत प्रदेशका विभिन्न जिल्लामा असिनाले ठूलो क्षति पुगेको बताउँदै सरकारले राहत दिने निर्णय गरेको जानकारी दिइन् । असिनाबाट भएको क्षतिको सबै लगत १५ दिनभित्र संकलन गर्ने र स्थानीय तहसँग समन्वय गरेर राहत बाँड्ने योजना रहेको मन्त्री केसीले बताइन् ।

प्राकृतिक प्रकोपबाट भएको क्षतिप्रति प्रदेश सरकार भम्भिर भएको छ, उनले भनिन्, यसका लागि स्थानीय तहमा क्रियाशील रहेका विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर राहत वितरण गर्छौ । बिहीबारको कारोबार दैनिकमा गोविन्द खत्रीले लेखेका छन् ।

वि.सं.२०७५ चैत २८ बिहीवार ०८:३३ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...