back
CTIZAN AD

डेढ लाख तिर्दा १० हजारको भरपाई !

वि.सं.२०७६ वैशाख ३ मंगलवार

639 

shares

३ बैशाख, काठमाडौं । सरकारले लागू गरेको फ्रि भिसा फ्रि टिकट सम्बन्धी व्यवस्थाको दुरुपयोग गरेर म्यानपावर कम्पनीले लाखौं रुपैयाँ लिने गरे पनि सरकारले अनुगमन गर्न नसक्दा लाखौं युवा ठगीमा परेका छन् । फ्रि भिसा फ्रि टिकटको नाममा लाखौं असुल्ने गरे पनि १० हजार रुपैयाँको मात्र भरपाई दिने गरेका छन् ।

व्यवसायीले कामदारका १ लाख ५० हजार रुपैयाँ सम्म लिने र कतिपय रोजगार दाता कम्पनीले भिसा खर्च, आतेजाते हवाई टिकटबापत दिएको शोधभर्ना शुल्क समेत लिने गरेको देखिएको छ । बैदेशिक रोजगार विभागमा परेका उजुरी तथा पीडितले दिएको जानकारी अनुसार निःशुल्क भिसा तथा टिकटले उल्लेखित प्रावधान पूर्णरुपमा कार्यान्वयन नभएका कारण उजुरी गर्दा सबै पैसाको प्रमाण नहुने देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा रोजगार व्यवसायीले तोकिएको शुल्कको अतिरिक्त रकम समेत लिने गरेको उल्लेख गरेको छ । मंगलबारको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख ३ मंगलवार ०८:०६ मा प्रकाशित

भोटेकोसीमा अचानक आएको बाढी, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

भोटेकोसीमा अचानक आएको बाढी, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । तिब्बततर्फबाट अचानक आएको ठूलो बाढीका कारण रसुवा र...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...