back
CTIZAN AD

एउटै गाउँपालिकामा दुई दर्जन ठूला उद्योग !

वि.सं.२०७६ वैशाख ८ आइतवार

858 

shares

८ बैशाख, नेपालगन्ज । बाँकेको कोहलपुर–नेपालगन्ज सडक खण्ड र नेपालगन्ज–गुलेरिया सडक खण्डलाई छुने जानकी गाउँपालिकामा सबैभन्दा धेरै लगानीका र धेरै ठूला उद्योगहरु सञ्चालनमा आएका छन् ।

एकपछि अर्को गरेर उद्योगहरु थपिदैँ गएपछि सो गाउँपालिका उद्योगमय बनेको छ । सोही कारणले त्यहाँ औद्योगिक करिडोर बनाउनुपर्ने माग पनि उद्योगी व्यवसायीबाट उठ्दै आएको छ ।
जानकी गाउँपालिकामा मात्रै अर्बौ लगानीका दुई दर्जन भन्दा ठूला उद्योग सञ्चालनमा आइसकेको गाउँपलिका अध्यक्ष रामनिवास यादवले बताए । उनले आफ्नो गाउँपालिका पश्चिम नेपालमै सबैभन्दा धेरै उद्योग भएको गाउँपालिका भएको बताएका छन् ।

अध्यक्ष यादवका अनुसार सो गाउँपालिकामा सञ्चालित उद्योगहरुमा लगानी थपिदैं गएको छ । यहाँ सञ्चालनमा रहेका उद्योगहरुमा गत अर्थिक वर्ष २०७४÷०७५ मा पाँच अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको लगानी थपिएको छ । आइतबारको कारोबार दैनिकबाट

वि.सं.२०७६ वैशाख ८ आइतवार ०७:३० मा प्रकाशित

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...