back
CTIZAN AD

प्राकृतिक स्रोतमा जिससको मनपरी !

वि.सं.२०७६ वैशाख ८ आइतवार

498 

shares

८ बैशाख, काठमाडौं । काठमाडौं जिल्ला समन्वय समिति (जिसस) ले गत आर्थिक वर्ष २०७४/७५ मा वर्ष ढुंगा, गिट्टी बालुवा, ग्राबेल निकासीको लागि ३ क्षेत्रको ठेक्का सम्झौता गरेकोमा वातावरणीय प्रभाव मूल्यांकन नै नगरी न्यूनतम २ करोड रुपैयाँ देखि अधिकतम ७ करोड ७७ लाख लाख रुपैयाँ सम्मको निकासी शुल्कको ठेक्का सकार गरेपनि निकासी भएको नदीजन्य पदार्थको परिणाम खुलाईएको अभिलेख छैन ।

मकवानपुर जिससले जिल्लाभरीबाट निस्किएको नदीजन्य पदार्थको राजस्व संकलन गर्न ७ करोड ५० लाख रुपैयाँ न्यूनतम अंक भएको ठेक्का १७ करोड ९१ लाख ७८ हजार रुपैयँ रुपैयाँमा एक व्यवसायीसँग सम्झौता गर्यो ।

बजार मूल्य र गत वर्षको जिल्लाभित्रको खपत परिणाम एवं निकासी परिणाम नखुलाई न्यूनतम् अंक निर्धारण गर्यो । जिससले २४ करोड ६२ लाख ६६ हजार रुपैयाँ आय हुने देखिएकोमा कर समेत ८ करोड ४७ लाख ५० हजार रुपैयाँ मात्र कायम गरेबाट न्यूनतम् अंक यर्थात रुपमा कायम नगरेको भेटियो । आइतबारको कारोबार दैनिकबाट

वि.सं.२०७६ वैशाख ८ आइतवार ०७:४१ मा प्रकाशित

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...