back
CTIZAN AD

खेलकुदमा भन्दा मौरी पालनमौ रमाउँछन् कुस्ती खेलाडी

वि.सं.२०७६ वैशाख ८ आइतवार

597 

shares

८ बैशाख, कञ्चनपुर ।  कुस्तीका अब्बल  खेलाडी थिए  नरेन्द्र खत्री ।   चौथो र पाँचै  राष्ट्रिय  खेलकुदमा लगातार पदक जितेका थिए ।

केही वर्ष उनी कस्तीका प्रशिक्षक पनि भए  त्यसपछि उनको मन मोडियो कृषि तिरु ।  ४ वर्ष अघि  भैसी र मौरी पालन सुरु गरेका  उनी  हाल जिल्लाकै नमुना मह  उत्पादक कृषकको  रुपमा चिनिएका छन् ।

नगरपालिका ६ बन गाउँका खत्री अहिले भैसी र गाई पालनसँगै  मौरी पालनमा रमेका छन् ।  यही  व्यवसायले उनलाई खेलकुदभन्दा बढी आनन्द दिएको छ ।

छोराछोरीको पढाइसँगै घर परिवारको  खर्च पनि चलेको छ । ५ घारबाट मह उत्पान  सुरु गरेका खत्रीसँग  अहिले ८० घार  मौरी छन् । बार्षिक  २० क्विन्टल  मह बिक्रि भइरहेको छ ।

प्रतिकिलो ८ सयका दरले  मह बिक्रि भइरहेको छ ।  आइतबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ वैशाख ८ आइतवार ०७:५७ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...