back
CTIZAN AD

पर्यटन वर्ष २०२०, कसरी ल्याउन सकिएला २० लाख पर्यटक ?

वि.सं.२०७६ वैशाख ८ आइतवार

582 

shares

८ बैशाख, काठमाडौं । सरकारले एक वर्षमा झण्डै दोब्बर (२० लाख) पर्यटक भित्राउने महत्वकांक्षी लक्ष्य राखेर शनिबार देखि ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिका सुरुवात गरेको छ ।

पर्यटकीय नगरी पोखराबाट शनिबार अभियान सुरु हुँदै गर्दा यसको सफलतामाथि टिका टिप्पणी सुरु भएका छन् ।

नेपालमा पछिल्लो वर्ष ११ लाख ७५ हजारको हारहारीमा पर्यटक भित्रिएका छन् । सरकारले यो वर्ष (सन् २०१९) प्रचार प्रसार गरी आगामी वर्ष २० लाख पर्यटक ल्याउने लक्ष्य राखेको हो । एक वर्षको तयारी झण्डै दोब्बर पर्यटक आउने, नआउनेमा पर्यटन व्यवसायी अलमलमा परेका छन् । सरकारले चमत्कारिक काम गरेमात्र लक्ष्य भेट्न सकिने उनीहरुको भनई छ ।

पुर्वाधारको विकास विना सरकारले लक्ष्य हासिल गर्न सक्ने आधार नदेखिएको र पूर्वाधार एकवर्षमै तयार नहुने धारणा व्यवसायीको छ । आइतबारको नागरिक दैनिकमा खिलक बुढाथोकीले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख ८ आइतवार ०८:२२ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...