back
CTIZAN AD

ठाउँको ठाउँ कारबाही गर्न घुम्ती प्रयोगशाला प्रयोग

वि.सं.२०७६ वैशाख ८ आइतवार

741 

shares

८ बैशाख, काठमाडौं । बजारमा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने अखाद्य वस्तुको बिक्रि वितरण बढेपछि त्यसलाई रोक्न सरकारले घुम्ती प्रयोगशालाको प्रयोग (ल्याब) सहित अनुगमन सुरु गरेको छ ।

गुणस्तरहीन खाद्य वस्तु विक्रि गर्नेलाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न खाद्य प्रविधि तथा गुण नियनत्रण विभागले घुम्ती प्रयोगशाला सहित अनुगमन थालेको हो ।

खाद्य वस्तुको नमुना संकलन गरी विभागको प्रयोगशालामा ल्याएर परीक्षण गरी कारबाही गर्ने प्रक्रिया लामो भएपछि ठाउँको ठाउँमा कारबाही गर्न घुम्ती ल्याब प्रयोगमा ल्याएको हो ।

स्थलगतरुपमै गुणस्तर परीक्षण गर्ने अत्याधुनिक ल्याबसहितको घुम्ती प्रयोगशाला प्रयोगमा ल्याएको विभागका निर्देशक सन्जिव कुमार कर्णले बताए । आइतबारको नागरिक दैनिकमा दीलीप पौडेलले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख ८ आइतवार ०८:१५ मा प्रकाशित

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...