back
CTIZAN AD

बोर्डिङ छाडेर सरकारी विद्यालयमा गए विद्यार्थी

वि.सं.२०७६ वैशाख ९ सोमवार

663 

shares

९ बैशाख,काठमाडौं । बौद्ध महाकालस्थित जनकल्याण माविमा विद्यार्थी बोर्डिङ छाडेर भर्ना हुन आएका छन् । प्रधानाध्यापक कुमारी कमला राईका अनुसर बैशाखको पहिलो साता पहिलो प्रवेश परीक्षा लिएर १ सय १८ विद्यार्थी नयाँ भर्ना भइसकेका छन् ।

‘गत वर्ष भन्दा अहिले चाप बढेको छ,’ राईले भनिन्, ‘यसपटक नयाँ पुराना गरी एक हजार भन्दा बढी विद्यार्थी होलान् जस्तो छ ।’

उक्त विद्यायलमा गर्त वर्ष कक्षा १० सम्म ९ सय ८१ भर्ना भएकामा करिब सय जनाले बिचैमा पढाइ छाडेका थिए ।

विद्यालयले शिशुदेखि कक्षा ३ सम्म निःशुल्क दिवा खाजाको व्यवस्था गरेको छ । गणित, विज्ञान, नेपाली र अंग्रेजीमा कमजोर विद्यार्थीलाई साँझ निःशुल्क कक्षा पनि सञ्चालन गरेको छ । सोमबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ वैशाख ९ सोमवार ०८:२१ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...