back
CTIZAN AD

एउटै म्यानपावरबाट साउदी पुगेका ८ नेपाली जेलमा

वि.सं.२०७६ वैशाख १२ बिहीवार

702 

shares

१२ बैशाख, काठमाण्डौं । वैदेशिक रोजगारीको सिलसिलामा एउटै म्यानपावरबाट साउदी अरब पुगेका आठ नेपाली कामदार साउदी जेलमा कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।

गत वर्ष माघमा साउदी पुगेका उनीहरु तीन महिना देखि साउदीको साफर जेलमा छन् ।

पीडित राम बिहारी महत्तोका भाई खुसीलाल महत्तोले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दा पनि सुनुवाई हुन नसकेको बताए । उनले एकहप्ता अघि उद्धाकार लागि पहल गरेका थिए । चक्रपथमा रहेको अल खलिज म्यानपावरबाट साउदी पुगेका उनीहरुले सम्झौता अनुसार पारिश्रमिक र खान बस्न नपाएपछि कम्पनी छोडेका थिए ।

जेल पर्नेमा राम बिहारी महत्तो, युवराज खत्री, लालबहादुर श्रेष्ठ, प्रेम बहादुर तामाङ, विकास राई, कर्ण बहादुर स्याङ्तान, अम्बर बहादुर लामा र भुपनारायण राजवंशी रहेका छन् । उनीहरु गतवर्ष माघमा चालकको रुपमा साउदी गएका थिए ।

उनीहरुले कम्पनी छाडेपछि कम्पनीले चोरी मुद्दाको आरोपमा जेल पठाएको पनि महत्तोले बताए । विहिबारको अन्न्पूर्णपोष्ट दैनिकबाट

वि.सं.२०७६ वैशाख १२ बिहीवार ०८:४२ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...