back
CTIZAN AD

मनकारी जनप्रतिनिधि, आफ्नै तलब खर्च गरेर बृद्ध बृद्धालाई २ लाखको लठ्ठि

वि.सं.२०७६ वैशाख १७ मंगलवार

525 

shares

१७ बैशाख, बनेपा । पछिल्लो समय स्थानीय तहका जनप्रतिनिध सुविधा भोगी भए भन्ने आरोप छ । तर, केही मनकारी जनप्रतिनिध आफ्नो सुविधा भन्दा जनताको सेवामा बढी सन्तुष्टि मिल्ने भन्दै क्रियाशील छन् ।

त्यमध्येका एक हुन् काभ्रे, बेथानचोक गाउाँपलिका वडा नं ५ का अध्यक्ष खुजेन्ची बहादुर लामा । वडाभरीका जेष्ठ नागरिकको सुविधाका लागि लामाले दुई लाख रुपैयाँको लौरी (लठ्ठी) बाँडेर चर्चामा आएका छन् ।

‘उहाँहरुको पहिलो सहारा भनेका लठ्ठी, त्यपछि अरु सहाराले काम गर्छ भन्ने सोचेर पहिलो चरणमा अढाई सय लठ्ठी वितरण गरेको हुँ । गाउँपालिकाबाट पाउँने मासिक तलब सुविधा जेष्ठ नागरिकको सेवामा लगाएको हुँ ।’ लामाले भने ।

मंगलबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ वैशाख १७ मंगलवार ०७:५८ मा प्रकाशित

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...