back
CTIZAN AD

युवा वैज्ञानिक राज शाहीद्धारा आर्थिक सहयोग

वि.सं.२०७६ वैशाख १८ बुधवार

741 

shares

१८ बैशाख, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) पपुवा न्युगिनीका पूर्वअध्यक्ष तथा युवा वैज्ञानिक राज शाहीले ब्रेन ट्युमरबाट पीडित उर्मिला बोहोरालाई आर्थिक सहयोग गरेका छन् ।

शाहीले कालिकोट नरहरिनाथ गाउँपालिका वडा नं ९ की उर्मिला विष्ट बोहोराको उपचारका लागि १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । ब्रेन ट्युमरका कारण २ महिनादेखि टिचिङ अस्पतालमा उपचार गराई रहेकी उर्मिलाका लागि शाहीले उक्त सहयोग गरेका हुन् । उनले बैशाख १६ गते अस्पतालमै पुगेर उर्मिलाका श्रीमान प्रदीप बोहोरालाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

शाहीले उर्मिलाको उपचारका लागि अन्य सहयोगी हातहरुको खोजी गर्ने आश्वासन समेत दिएका छन् । ‘मेरो यो सानो सहयोग हो । म साथीहरुसँग पनि सल्लाह गर्छु उर्मिलाको उपचारका लागि केहीगर्न सक्छु कि !’ शाहीले संसारन्युजसँग भने ।

वि.सं.२०७६ वैशाख १८ बुधवार १३:४३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...