back
CTIZAN AD

सेल्फीले लियो ३ युवाको ज्यान

वि.सं.२०७६ वैशाख १९ बिहीवार

582 

shares

१९ बैशाख, काठमाण्डौं । सेल्फी लिने क्रममा ३ युवाले ज्यान गुमाएका छन् ।

भारतको हरियाणाको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदा दुई जना १९ वर्षीय र एक १८ वर्षीय युवाको ज्यान गएको हो ।

वैवाहिक कार्यक्रमका लागि आएका उनीहरुले रेलको लिगको छेउमा बसेर सेल्फी लिएका थिए । सोहिबेला रेलले उनीहरु तीनैजनालाई कुच्चिएको त्यहाँको प्रहरीले जनाएको छ । भारतमा पछिल्लो पटक रेलमार्गमा उभिएर सेल्फी लिने क्रममा धेरैको ज्यान जाने गरेको प्रहरीले जनाएको छ ।

पछिल्लोपटक जस्तो ठाउँमा पनि पुगेर सेल्फी लिने चलनले धेरै युवाहरुकले ज्यान गुमाउनु परेको छ । अखिल भारतीय आयुर्विज्ञान संस्थाले गरेको एक अध्ययनमा २०११ देखि २०१७ सम्म सेल्फीकै कारण विश्वभरी २५९ जनाले ज्यान गुमाएका थिए । ऐजेन्सी

वि.सं.२०७६ वैशाख १९ बिहीवार ०८:१८ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...