back
CTIZAN AD

गजल

वि.सं.२०७६ वैशाख २१ शनिवार

1.4K 

shares

आँखैभरी तस्वीर बनी गाउँ, पाखाको याद आयो ।
आजफेरि मलाई आफ्नो, अतितको याद आयो ।

मधुर त्यो भाका सङ्गै, धेरै वर्ष पहिला नै
उनीसङ्गै गाएका ती, गीतहरुको याद आयो ।

गाई चराउने बहानामा, त्यै चौरीमा भेट हुन्थ्यो
भेटपछिको तिनै, बातचितहरुको याद आयो ।

फेरि भेट्ने दोबाटोमा, भन्दै हामी छुट्ने गथ्र्यौ
त्यै बाटोमा कुर्दाखेरी, त्यो शीतको याद आयो ।

गीत गाउने गला उनको, कलात्मक नै थियो
तिनकै निम्ति लेखेको, गीतसंगीतको याद आयो ।

हाल -मलेसिया

वि.सं.२०७६ वैशाख २१ शनिवार ०९:२० मा प्रकाशित

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...